हेटौंडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।
मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले सांसदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।
संसद सचिवालयले अध्ययन गरेपछि मंगलबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले दलबाट निष्काशन गरिएको संसदलाई जानकारी गाराउने कार्यसूची रहेकाे छ ।
सेयर गर्नुहोस्