हेटौंडा-१९ स्थित गोठमा आगलागी

हेटौंडा टुडे
२०८० जेष्ठ १, सोमबार १३:५३ गते

हेटौंडा । हेटौंडा- १९ मा आगलागी भएको छ।आइतबार राति मकवानपुर हेटौडा-१९ ठुलो बसेनि स्थित लाल बहादुर गोले को काठ र टिन ले छाएको गोठमा आगलागि भएको हो।
आगलागीबाट गोठ भित्र रहेको ५ ओटा बाख्रा जलि मरेको २ ओटा गोरु जलि घाइते भएको मकवानपुर प्रहरीले जनाइएको छ ।उक्त आगोलागी घरमा रहेको सामनहरु पुर्ण रुपमा जलेको जनाइएको छ । आगलागीबाट दुई लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*