राष्ट्रियसभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८० जेष्ठ ७, आईतवार ११:१३ गते

हेटौैंडा| संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

संसद सचिवालयका अनुसार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*