हेटौंडा | मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुन लागेको हो ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
यसअघि बस्ने मन्त्रीपरिषद बैठकले नीति तथा कार्यक्रम पास गर्नेछ ।
सेयर गर्नुहोस्