पहिरोले पुरिएर २ जनाको मृत्यु

हेटौंडा टुडे
२०८० असार ५, मंगलवार ११:१२ गते

हेटौंडा| तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका-७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका-७ का ४० वर्षीय बलबहादुर राई रहेका छन् ।

दुबै जनाको उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
मुग्लिन-पोखरा सडकको म्याग्दे–१, गुणादीमा सोमबार साँझ पहि पर्खाल निर्माणका क्रममा माथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*