नेपाल पहिलो पटक वेस्ट इन्डिजसँग खेल्दै

हेटौंडा टुडे
७ असार २०८०, बिहीबार १०:४४

हेटौंडा । आज नेपाली टिमले पहिलो पटक विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटमा नेपालले इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट जिम्बावेको हरारे स्पोर्ट्स क्लब सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*