कान्तिलोकपथ सडक सूचारु

हेटौंडा टुडे
२०८० असार २९, शुक्रबार ११:१० गते

हेटौंडा| पहिरोले अवरुद्ध हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक सूचारु भएको छ ।

मकवानपुरको बकैया-११ सिमातमा पहिरो जाँदा अवरुद्ध कान्तिलोकपथ साँझ सूचारु भएको हो ।

पहिरो पन्छाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*