हेटौँडा । भैसै– भिमफेदी सडक खण्डमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको छ । सडक खण्ड अन्र्र्तगत भिमफेदी¬–५ निवुवाटार नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको हो । आइतबार परान्ह परेको बर्षासंगै खसेको पहिरोले भैसै– भिमफेदी सडक खण्ड अवरुद्ध बनेको जनाइएको छ । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्





















