नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा अबरुद्ध

हेटौंडा टुडे
२०८० भाद्र ७, बिहीबार १०:१८ गते

हेटौँडा । पहिरोका कारण बिहिबार बिहानबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी रहेको छ । बिहिबार बिहान इच्छाकामना गाउँपालिका ५ नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ । १ घण्टा भित्र सडक संचालनमा ल्याउन प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिएका छन् । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*