हेटौडा । गए रति हेटौडामा मोटरसाइकल दुर्घटनामा परेको छ । धरान चौतारा सडक खण्ड अन्तर्गत हेटौडा १८ भोर्लेमा मोटरसाइकल दुर्घटनामा भएको हो ।
ठुलो दमारबाट हटिया तर्फ आउदै गरेको FZ ना ५२ प ३९३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाइकल चालक फरार रहेको र मोटरसाईकल मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्





















