राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

हेटौंडा टुडे
२०८२ जेष्ठ १८, आईतवार १५:२४ गते

हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । जुलुस लिएर बालुवाटार जाने क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई पक्राउ गरिएको हो । प्रहरी टाेलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*