नदीमा डुबेर एक बालकको मृत्यु

हेटौंडा टुडे
२०८२ भाद्र २, सोमबार १४:२४ गते

हेटौंडा । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशीको खुटिया नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जोशी आइतबार मध्याह्नदेखि सम्पर्कविहीन थिए । आइतबारदेखि नै दीपेन्द्र घर नफर्केपछि खोजी कार्य सुरु गरिएकोमा उनका साथीले नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको बताएका थिए ।  बेपत्ता बालकका साथीले दिएको बयानको आधारमा दीपेन्द्रको शव खुटीया नदीमा भेटिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*