हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध ह गरिएको हस्ताक्षर ३४ हजार पुगेको हो। हस्ताक्षर अझै जारी छ। हालसम्म हस्ताक्षर अभियान अन्तर्गत ६५ लाख सहयोग संकलन भएको छ। हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको यात्रामा निस्किएको उनले जानकारी दिए । देश यात्रा बुधबारबाट सुदूरपश्चिमको कञ्चनपुरबाट शुरू भएको हो । राजनीतिक प्रतिशोध गरेर रविलाई थुनिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ ।
सेयर गर्नुहोस्


















