साइबर ब्युरोमा महेश बस्नेतको बयान

हेटौंडा टुडे
२०८२ आश्विन २२, बुधबार ११:४० गते

हेटौंडा । नेपाल प्रहरीको साइबर ब्यूरोले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको बयान लिएको छ । बुधबार बिहान उनलाई बोलाएर साइबर ब्यूरोले बयान लिएको हो जनाएको छ ।  उनी विरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको जनाइएको छ । बस्नेत विरुद्ध साइबर क्राइमको आरोप लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*