माइतीघरबाट निकोलस भुसाल सहित ३ जना पक्राउ

हेटौंडा टुडे
२०८२ आश्विन २३, बिहीबार ११:५२ गते

हेटौंडा । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहाल सहित ३ जना छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*