साढे २ लाख नाघ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

हेटौंडा टुडे
२०८२ आश्विन ३०, बिहीबार ११:३२ गते

हेटौंडा। सुनको मूल्य प्रतितोला २ लाख ५० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार सुन तोलाकै २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो ।  यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रूपैयाँले बढेको छ। बुधबार तीन हजार दुई ४० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*