यस्ता छन मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू

हेटौंडा टुडे
२०८२ कार्तिक १८, मंगलवार १४:३५ गते

हेटौंडा । सोमबार(कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता  घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्_का २०८२ कात्तिक १७ गतेका निर्णयहरू_page-0001

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*