शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ कार्तिक २१, शुक्रबार ११:३५ गते

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरुपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भैरहेको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भैरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भैरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*