दार्चुलामा ३.५ म्याग्निच्युडको भूकम्प

हेटौंडा टुडे
२०८२ कार्तिक २४, सोमबार १५:२३ गते

हेटौंडा । दार्चुलामा सोमबार भूकम्प गएको छ । सोमबार दिउँसो (२:४३) को समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो सानो भूकम्प हो । चार म्याग्निच्युभन्दा मुनिका भूकम्प खासै महसुस समेत गरिँदैन । यसअघि, यही कात्तिक २१ गते दिउँसो २ बजेर २२ मिनेटमा अछाममा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*