हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दैछ । विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो ।
यसअघिका दुई म्याचमा विराटनगरले लगातार जित दर्ता गरिसकेको छ । साविक विजेता जनकपुर भने दोस्रो म्याच खेल्दा पहिलो जितको खोजिमा छ । आफ्नो पहिलो म्याचमा जनकपुरले हारको सामना गरेको थियो ।
सेयर गर्नुहोस्





















