हेटौंडा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ सहित आसपासका स्थानीयमा पनि महसुस गरिएको छ ।
सेयर गर्नुहोस्






















