सोफामा सुतिरहेको तस्बिर राख्दै गृहमन्त्री गुरुङले भने– जनताभन्दा माथि सरकार हुँदैन

हेटौंडा टुडे
२०८२ चैत्र २०, शुक्रबार १०:४४ गते

हेटौंडा। गृहमन्त्री सुधन गुरुङले आज बिहान सामाजिक सञ्जालमा सोफामा सुतिरहेको तस्बिर राख्दै नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्। उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्।

उनले लेखेका छन्, ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’ प्रतिनिधि सभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*