मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्री बालेन शाहद्वारा आह्वान

हेटौंडा टुडे
२०८३ बैशाख १०, बिहीबार ११:३८ गते

हेटौंडा। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।  बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा सरकारी कार्ययोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि निर्णय गर्ने र केही महत्वपूर्ण नियुक्तिका बारेमा समेत छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*