भीमफेदीमा कोरोनाको कारण थप एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०७८ श्रावण २२, शुक्रबार १३:०५ गते

हेटौँडा/ मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर १ की ४५ वर्षीया महिला रहेकी छन् ।

उनको गएराति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*