हेटौँडा १० बाट एक जना फरार प्रतिवादी पक्राउ

हेटौंडा टुडे
२०७८ भाद्र १६, बुधबार १८:२८ गते

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नंम्बर ६ बस्ने सागर थिङ्ग रहेका छन ।  उनलाई हेटौँडा उपमहानगरपालिका वडा नंम्बर १० बाट पक्राउ गरी आवश्यक कारवाहीको लागी  जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार वन मुद्दामा फरार प्रतिवादीले तिन लाख सन्ताउन्न हजार चार सय साठी रुपैया जरिवाना भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*