हेटौँडा/ हेटौँडा- ११ थानाभर्याङ स्थित चुरेहिल हस्पिटलको विशेष साधारण सभाबाट संचालक समितिको अध्यक्षमा कृष्ण कटुवाललाई चयन गरिएको छ । यसैगरी समितिको सदस्यहरुमा नारायाणलाल श्रेष्ठ,प्रमोदसिंह रानाभट,विश्वराज रिजाल,अर्जुन डंगोल,संयम मित्तल र अंकिता सुमार्गी सर्वसम्मत चयन भएका छन् । भने गोकर्णप्रसाद पराजुली,अरुणराज सुमार्गी र मुरारीप्रसाद पुडासैनी सल्लाहकार समितिमा चयन भएका छन् ।
सेयर गर्नुहोस्






















