मकवानपुरमा थप १८ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ भाद्र ३०, बुधबार १४:३४ गते

हेटौँडा/ मकवानपुरमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४ जनामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*