मकवानपुरमा शुक्रबार ३७ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ आश्विन १, शुक्रबार १५:३९ गते

हेटौँडा/मकवानपुरमा शुक्रबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४१ जनाको पिसिआर बिधि र १७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा ३७ जनामा मात्र संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*