हेटौँडा/ नेपाली बजारमा सुनको मुल्य प्रतितोला दुई सय रुपैँयाले घटेर ८८ हजार सात सय रुपैँयामा कारोबार भईरहेको नेपाल सुनचादीँ व्यवसायी महासघंले जनएको छ । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलाको ११ सय २० रुपैयाँ कारोबार भईरहेको छ । गत बुधबार चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
सेयर गर्नुहोस्




















