हेटौँडा/ चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन।सहमती हुन नसकेपछी भएको मतदानमा ओलीले अर्का उम्मेदवार भिम रावललाई हराउदै अध्यक्ष पदमा निर्वाचित भएका हुन।
खसेको कूल २ हजार ९६ मतमा ओलीले १ हजार ९ सय मत पाएक छन भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले १ सय ९६ मत प्राप्त गरेका छन।
सेयर गर्नुहोस्






















