बागमती प्रदेशमा १४ मन्त्रालय रहने

टुडे संवादाता
२०७८ मंसिर १८, शनिबार १५:२० गते

हेटौंडा/बागमती प्रदेशमा १४ मन्त्रालय रहने भएको छ।बागमती प्रदेश कायम रही सरकार बन्दा ७ मन्त्रालय रहेको प्रदेशमा अब १४ मन्त्रालय रहने भएको छ। अहिलेको गठबन्धन सरकारले मन्त्रालय विभाजन गरेर १४ वटा पुर्याइएको हो।अहिले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्व सरकारमा अहिले ५ सदस्यीय मन्त्रिमण्डल रहेको छ ।

FB_IMG_1638542102790-1638582484.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*