हेटौंडा/नेपाली कांग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन पुनः सरेको छ । पुस २७ गतेका लागी निर्धारण भएको अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै अधिवेशन सारिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज विहान बसेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले जिल्ला अधिवेशन माघ १५ गते शनिवार गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्






















