कालिदेवी दुग्ध उत्पादक सहकारी सस्थाको अध्यक्षमा बिक्रम योन्जन

हेटौंडा टुडे
२०७८ माघ १८, मंगलवार २०:३९ गते

कालिदेवी दुग्ध उत्पादक सहकारी सस्थाको अध्यक्षमा बिक्रम योन्जन चयन हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ४ , कालिखोलामा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको संचालक समिति तथा लेखा समितिका सबै पदहरुको चयनमा सर्वसम्मत भएको हो । समितिको उपाध्यक्षमा सुर्य बहादुर पाख्रीन सदस्यहरूमा सिताराम न्यौपाने , प्रमिला योन्जन , खिल प्रसाद चौलागाईं ,अमृता योन्जन तामाङ , निरमाया योन्जन , हरिशरण दाहाल र मान सरोवर चौलागाईं सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै ३ सदस्यीय लेखा समितिको संयोजकमा देवनारायण लामिछाने तथा सदस्यहरूमा भिम बहादुर पाख्रीन र कृष्ण बहादुर बिडारी पनि सर्वसम्मत चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*