मकवानपुरगढीको सबै केन्द्रको मतपेटिका मतगणनास्थल ल्याइयो,

हेटौंडा टुडे
२०७९ बैशाख ३०, शुक्रबार २२:२३ गते

हेटौंडा। स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाँउपालिकामा आज सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मतपेटिका मतगणनास्थल ल्याइएको छ। मकवानपुरगढी गाँउपालिका आठ वडाहरुबाट मतपेटिका मतगणना स्थल मकवानपुरगढी वडा नम्बर तिन ल्याइएको मकवानपुरगढी गांउपालिका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले जानकारि दिएका छन्।अहिले मतगणना स्थलमा मतपेटिका रुजु गर्ने कार्य भइरहेको छ। मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*