हेटौंडा । मकवानपुरगढी गाउपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। बिहान पहिले मतगण्ना सार्वजानिक भए देखि मतगणनास्थलमा नाराबाजी हो।
दुईजना कर्मचारी मतगणनास्थलमा नराख्न सहमति भएपनि ,प्रहरी प्रशासन र गाउँपालिकाको मिलेमतोमा सहमति बमोजिम उक्त दुई कर्मचारीलाई मतगणनास्थलमा पठाएको बिरोधमा गठबन्धन दलका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । नाराबाजी भएसँगै अहिले मतगणना स्थगित भएको छ। मतगणनास्थलमा पत्रकार समेतलाई समेत प्रवेश निषेध गरिएको
ले मतगणनास्थल बाहिर भएका स्थानियबाट बिरोध भईरहेको छ ।
सेयर गर्नुहोस्






















