हेटौंडा । मकवानपुरगढीमा नेपाली काङ्ग्रेसले खाता खोलेको छ । मकवानपुरगढी(८ मा कांग्रेसका कुमार घिसिङ दोस्रो पटक बिजयी भएका छन् ।
उनले आफ्ना प्रतिष्पर्धीलाई ९८ मतले पराजित गरेका हुन् । घिसिङले ४४८ मत ल्याउँदा एमालेका बिनोद पुडासैनीले ३५० र माओवादीले २४४ मत ल्याएको छ । घिसिङ प्यानलसहित बिजयी भएका छन् ।
मकवानपुरगढी वडा ८ मा १०८१ कुल मत झरेको थियोे ।
जस मध्ये गाउँपालिका अध्यक्षमा
रुख ६२०
सुर्य ३७४
उपाध्यक्ष
माओवादी ५८४ र
सुर्यले ३६८ मत प्राप्त गरेको छ ।
सेयर गर्नुहोस्






















