हेटौंडा/हेटौंडा उपमहानगरपालिका १९ मा नेकपा एमाले विजयी भएको छ । १९ नम्बरको वडाअध्यक्षमा एमालेका नरनाथ सुवेदी विजयी भएका हुन् उनले १४२३ मत प्रात गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १२०२ मत प्राप्त गरे ।
त्यस्तै माओबादीका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् ।
सेयर गर्नुहोस्






















