अपडेट : हेटौंडा ११ को ९०० मतगणना, कसले पाए कति मत ?

हेटौंडा टुडे
२०७९ जेष्ठ ५, बिहीबार १७:०६ गते

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को मतगणना जारी रहेको छ । हालसम्म ११ नम्बर वडा मा ९०० मतगणना सम्पन्न भइसकेको ।

९०० मतगण्ना सम्पन्न हुँदा सम्म,
मेयर पदमा
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – २३६
नेकपा एमालेका अनन्त पौडेल – २२६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – २९५

उपमेयर पदमा
गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – ३१६
एमालेकी सुमित्रा काफ्ले – ३०४
राप्रपाकी इन्दिरा डल्लाकोटी – ८०

वडा अध्यक्ष पदमा
एमालेकी जुना दाहाल – ३२९
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मधुकुमार थापा मगर – २४०
स्वतन्त्र उम्मेदवार अक्कल बहादुर रोक्का क्षेत्री – १४८

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*