संगमटोल विकास संस्थाको अध्यक्षमा पुन: लम्साल चयन

हेटौंडा टुडे
२०७९ जेष्ठ ३१, मंगलवार २०:०० गते

 हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा रहेको संगमटोल विकास सस्थांको अध्यक्षमा पुन नरेन्द्र लम्सालाई चयन गरिएको छ । मंगलबार सम्पन्न दोस्रो साधारण सभाले लम्साललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

लम्सालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सभाले उपाध्यक्षमा भिमकुमारि न्यौपाने ,सचिब मनोज देबकोटा , कोषादक्ष्य अनिता सापकोटा , सदस्यहरु नवराज चौलागाई , लक्ष्मि घिमिरे, भिम कुमार गजुरेल, नारायण प्रसाद ढुङ्गाना,चन्द्र बहादुर पाख्रिन,सरिता तिमल्सिना र सिव सापकोटा लाई निर्विरोध चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*