दुर्घटनामा मकवानपुरको राजुको मृत्यु

हेटौंडा टुडे
२०७९ असार १२, आईतवार १७:०७ गते

हेटौँडा । काठमाडौंको राविभवनमा बा ०२(०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरको थाहा नगरपालिका ७ का राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ । दुतराजको उपचारको क्रममा मृत्यु भएको हो । दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*