हेटौडा । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । आजको दिन छापावाल सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ३०० ले घटेको हो। आज चाँदी प्रति तोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयर गर्नुहोस्






















