हेटौडा -जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि जसपाले घोषणा (प्रतिबद्धता) पत्र सार्वजनिक गर्न लागेको हो।
भोलि शनिबार नयाँ बानेश्वरमा दिउँसो २ बजे एभरेष्ट होटलमा घोषणापत्र सार्वजनिक गर्ने तय गरियको हो।
सेयर गर्नुहोस्






















