मकवानपुरका म्यादी प्रहरीहरु लागे मतदान केन्द्र तर्फ

हेटौंडा टुडे
२०७९ मंसिर १, बिहीबार १३:५७ गते

हेटौडा — मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागिहरू कार्यक्षेत्र तर्फ लागेका छन् । निर्वाचन कार्यालय मकवानपुरले माग गरेको १ हजार ६ सय ९९ जना म्यादी प्रहरी माग गरे अनुसार उनीहरूलाई बिहीबार कार्यक्षेत्र खटाइएको हो ।

२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेको मकवानपुरमा १ सय ६७ मतदान स्थल र ३ सय ६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा कुल मतदाताको सङ्ख्या ३ लाख ७ सय ३३ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*