काठमाडौं ९ मा एमालेका कृष्णभक्त श्रेष्ठ विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ६, मंगलवार ११:०७ गते

हेटौंडा–आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्।

श्रेष्ठ २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए।

उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*