गुल्मी २ को प्रदेश सभा (ख) मा एमालेका उमेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ७, बुधबार १६:४० गते

हेटौंडा | गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी हुनुभएको छ । पन्थीले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका माओबादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गर्नुभयो ।

पन्थीले १३ हजार ९२९ मत प्राप्त गर्नुभयो भने घर्तीले  १३ हजार ८१९ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*