ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ७, बुधबार १६:४७ गते

हेटौंडा|  ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन्।

उनले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित भए। यज्ञराजले जम्मा २६७३८ मत ल्याए। विजयी भएका खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*