नवलपुर-१ मा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १४:०७ गते

हेटौंडा | बर्दघाट सुस्तापूर्व नवलपरासी (नवलपुर) १ मा नेपाली कांग्रेसका  शशांक कोइराला विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई दुई हजार ८२ मतान्तरले पराजित गरेका हुन्।

कोइरालाले २७ हजार एक सय २६ मत ल्याएका छन् भने पौडेलले २५ हजार ४४ मत पाए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले २३ हजार तीन सय एक मत ल्याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*