हेटौंडा | झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर–४ मा नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू विजयी हुनुभएको छ ।
उहाँले २९ हजार ३१५ मत प्राप्त गर्नुभयो । लिम्बूका प्रतिस्पर्धी नेपाली कांग्रेसका देउकुमार थेवेले २२ हजार ४४८ मत ल्याउनुभयो ।
सेयर गर्नुहोस्






















