अझै सुरु भएन सुनसरी–४ मा रोकिएको मतगणना

हेटौंडा टुडे
२०७९ मंसिर ११, आईतवार ११:०३ गते

हेटौडा । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा शनिबार अपराह्नदेखि रोकिएको मतगणना विवाद समाधानका लागि सर्वपक्षीय बैठक सुरु भएको छ । सुनसरीको इनरुवास्थित भगवती माविको मतगणनास्थलमै बैठक सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आह्वानमा जारी बैठकमा सो क्षेत्रका उमेदवार, राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृतलगायत व्यक्ति सहभागी छन् ।यहाँ मतगणनामा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका नेताले पुनः गणना गर्न माग गरेका छन् । तर, एमालेका नेताहरूले गणना भइसकेको मतलाई कायम गर्दै मतगणना थाल्नुपर्ने अडान राखेका छन् ।

शनिबारै बसेको सर्वपक्षीय बैठक पनि यही विषयमा कुरा नमिलेपछि बिनानिष्कर्ष टुंगिएको थियो । मुख्य निर्वाचन अधिकृतले विवाद मिलाउन सहजीकरण गरिरहेका छन्सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा विवाद समाधानका लागि सर्वपक्षीय बैठक सुरु भएको छ । त्यहाँ शनिबार अपराह्नदेखि मतगणना रोकिएको छ ।सुनसरीको इनरुवास्थित भगवती माविको मतगणनास्थलमै बैठक सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आह्वानमा जारी बैठकमा सो क्षेत्रका उमेदवार, राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृतलगायत व्यक्ति सहभागी छन् ।

मतगणनामा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका नेताले पुनः गणना गर्न माग गरेका छन् । तर, एमालेका नेताहरूले गणना भइसकेको मतलाई कायम गर्दै मतगणना थाल्नुपर्ने अडान राखेका छन् । शनिबारै बसेको सर्वपक्षीय बैठक पनि यही विषयमा कुरा नमिलेपछि बिनानिष्कर्ष टुंगिएको थियो । मुख्य निर्वाचन अधिकृतले विवाद मिलाउन सहजीकरण गरिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*