एमालेको सचिवालय बैठक स्थगित

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १२:५६ गते

हेटौंडा | नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

तयारी नपुगेकाले आजका लागि बोलाइएको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक भाेली (शनिवार) बिहान ११ बजे बस्ने छ ।निर्वाचन आयोगले समानुपातिक तर्फ निर्वाचित हुने सदस्यहरूको नामावली उपलब्ध गराउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*